काठमाडौं- अहिले कलिउडमा पनि फिल्महरुको बहार आएको छ । धमाधम फिल्म निमार्ण हुन थालेपछि फिल्मकर्मीहरु पनि व्यस्त भएका छन् ।
कतिपय कलाकार एउटा फिल्मको शूटिङ सकिन नपाउँदै अर्को फिल्मको शूटिङमा व्यस्त हुन थालेका छन् ।
त्यस्तै फिल्म मेकिङमा मेहनत गरिँदा दर्शकले पनि ती फिल्महरुलाई माया गर्न थालेका छन् ।
फिल्महरु राम्रो बनिदिँदा दर्शकहरु पनि हलसम्म पुगेर फिल्म हेर्न थालेका छन् ।
अहिले हप्तै पिच्छे फिल्म रिलिज भइरहेका छन् भन्दा फरक नपर्ला । यो नेपाली फिल्म क्षेत्रका लागि सुधारमुलक संकेत पनि हो ।
यसैबीच, अभिनेता पल शाह पनि पुरानै लयमा फर्किसकेका छन् ...
पल अभिनयमा व्यस्त भइरहँदा पूजासँग देखिने यी अभिनेता कता हराए ?


