काठमाडौं : गायिका अन्जु पन्त र किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ । रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा अभिनेता पुष्प खड्कालाई मोडल झरना रिसालसँग रोमान्टिक अन्दाजमा नाच्दै गरेको देख्न सकिन्छ । आर्यन फिल्मस्को …
झरनालाई ‘छेउमा नआउ कान्छी तिमी’ भन्दै पुष्प Read More »
The post झरनालाई ‘छेउमा नआउ कान्छी तिमी’ भन्दै पुष्प first appeared on Sur Cinema.


