बालेनको जन्मदिनमा बोलेको कुरा पूरा गर्नु भन्दै नाजिरले दिए शुभकामना

KalakarmiKalakarmiSourceApr 26, 20241 min read
बालेनको जन्मदिनमा बोलेको कुरा पूरा गर्नु भन्दै नाजिरले दिए शुभकामना
काठमाडौं– अभिनेता नाजिर हुसेनको व्यस्तता दिन–दिनै बढिरहेको छ । केहि समयअघि प्रदर्शन भएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ मा नाजिरको लूक र अभिनयलाई दर्शकले खुब मन पराएका थिए । उक्त फिल्मले राम्रो व्यवसायसमेत गर्यो । फिल्म ‘अगस्त्य’ हेर्नका लागि काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) आफ्नी श्रीमती सबिना काफ्लेसहित सिनेमा हल पुगेका थिए । त्यसक्रममा बालेनले फिल्मको खुलेरै प्रशंसा गरेका थिए भने उनले अभिनेता नाजिरलाई फिल्ममा राम्रो अभिनय गरेकोमा वधाईसमेत दिएका थिए । त्यहि क्रममा दुवैले एक साथ तस्विर पनि खिचाएका थिए । ती तस्विरहरु बालेन र हुसेनले आ–आफ्ना ...