‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपुत पक्का

Ramailo ChaRamailo ChaSourceApr 26, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपुत पक्का
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा सर्जक प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्ट र सपुतबिच सम्झौता भैसकेको छ । ‘परदेशी २’ पश्चात् प्रशका सपुत ‘पूणर् बहादुरको सारङ्गी’ मा मुख्य नायकको रुपमा अनुबन्धित भएका हुन् । यो फिल्ममा उनको भूमिका बारे गोप्य नै राखिएको छ । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा […]