‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूत

Himal KhabarHimal KhabarSourceApr 26, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूत
काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपूत अनुबन्धित भएका छन्। निर्माण पक्षले सपूतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो। उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन। फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। आगामी वर्ष २०८२ मा विश्वभर प्रदर्शन गर्ने निर्माण टिमको तयारी […]