राजधानीमा ‘ठुल्लदिदी’ शुभसाइत

Filmy NepalFilmy NepalSourceApr 26, 20241 min read
राजधानीमा ‘ठुल्लदिदी’ शुभसाइत
काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्लदिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहूर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ । सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको […]