मण्डलामा आजबाट नयाँ नाटक सुरु : एलिसा राई पनि खेल्दै

News FilmyNews FilmySourceApr 26, 20241 min read
मण्डलामा आजबाट नयाँ नाटक सुरु : एलिसा राई पनि खेल्दै
काठमाण्डौँ । गत बर्ष ‘खुवालुङ ‘ नामक नाटक बनाएर अत्याधिक सफलता हासिल गरेका निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा अर्को नाटक तयार भएको छ । किरणले निर्देशन गरेको नयाँ नाटकको नाम बाखम्बा राखिएको छ । किरात राई जातिका मानिसहरू धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र हुन बाखाम्मा’ । मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) …