फ्राईडे रिलिज: हल हलमा ‘बोक्सीको घर’

Ranga KhabarRanga KhabarSourceApr 26, 20241 min read
फ्राईडे रिलिज: हल हलमा ‘बोक्सीको घर’
रंगखबर, काठमाडौँ: प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म बोक्सीको घर आजबाट प्रदर्शनमा आएको छ।  केकी अधिकारीद्वारा निर्मित फिल्मलाई प्रिमियरमा अभिनेत्री केकी अधिकारीका साथै सोभिता अधिकारी र बाल कलाकार सुपला सापकोटाको कलाकारहरुले खुलेर तारिफ गरेका थिए। उता निर्देशक तथा लेखक सुलक्षण भारतीको निर्देशनको पनि खुलेर तारिफ भएको थियो प्रिमियरमा।अग्रिम बुकिङ्ग खुले देखि नै फिल्मको बुकिङ्गपनि राम्रो देखिएको […]