कमला भुसाल–
काठमाडौं– यतिबेला लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियानले देशैभर सचेतना गराउने काम गर्दै आएको छ ।
यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । वर्षेनी यो अभियान चलिरहँदा पनि नेपालमा महिला हिंसाका घटना भने कम भएका छैनन् ।
महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्म पूर्वदेखि मृत्यु नहुन्जेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार, शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई ...
घरबाटै प्रारम्भ हुन्छ महिला हिंसा, श्रीमानबाटै पीडित हुन्छन् बढी


