‘हजुर मुसुक्कै’ गायक कृष्णको ‘निरमाया’ पनि सफलताको बाटोमा

Thulo PardaThulo PardaSourceApr 26, 20241 min read
‘हजुर मुसुक्कै’ गायक कृष्णको ‘निरमाया’ पनि सफलताको बाटोमा
काठमाडौं। चार दिन अघि रिलिज भएको म्युजिक भिडियो ‘निरमाया’ले यसलाई सार्वजनिक गरिएको प्लेटफर्म ‘युट्युब’मा ११ लाख भ्यूज प्राप्त गरेको छ। गायक कृष्ण विकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएको यस गीतले कृष्णका पहिले सार्वजनिक गीत जसरी नै सफलता पाउने बाटोमा अघि बढेको छ। प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।वर्षमा २ […]