‘बोक्सीको घर’ हलमा

Himal KhabarHimal KhabarSourceApr 26, 20241 min read
‘बोक्सीको घर’ हलमा
काठमाडौँ- नेपाली कथानक फिल्म ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ। फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन्। साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ। केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा […]