परिवर्तन नेपालद्वारा चेतन कार्की स्मृति पुरस्कार प्रदान, निशा घिमिरे स्मृति पुरस्कार पनि अर्पण

Thulo PardaThulo PardaSourceApr 25, 20241 min read
परिवर्तन नेपालद्वारा चेतन कार्की स्मृति पुरस्कार प्रदान, निशा घिमिरे स्मृति पुरस्कार पनि अर्पण
काठमाडौं। परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले संयुक्त रूपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरी कलाकर्मीहरूलाई पुरस्कार प्रदान गरेका छन्। चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु. १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो। नायिका तथा मोडल अनु शाहलाई नगद रु. २० हजार सहित […]