‘भाइरल गोर्खे’ मा अभिनय गर्दै ऋषि धमला

Ramailo ChaRamailo ChaSourceApr 25, 20241 min read
‘भाइरल गोर्खे’ मा अभिनय गर्दै  ऋषि धमला
चर्चित सञ्चारकर्मी ऋषि धमला छायाँकनरत फिल्म ‘भाईरल गोर्खे’ मा कलाकारको रुपमा अनुबन्धित भएका छन् । सञ्चारकर्मी धमलाले फिल्ममा पत्रकारकै भुमिकामा अभिनय गर्न लागेको निर्माण टिमको भनाई छ । व्यस्तताका बावजुद पनि फिल्मको भूमिका मन परेकाले काम गर्न तयार भएको ऋषि धमलाले जानकारी दिएका छन् । आउँदो साताबाट धमलाको छायांकन सुरु गर्ने निर्माण युनिटको योजना छ […]