पूर्वी नेपालमा ‘मनसरा’ को कविता कन्सर्ट

KalakarmiKalakarmiSourceApr 25, 20241 min read
पूर्वी नेपालमा ‘मनसरा’ को कविता कन्सर्ट
काठमाडौं– यही वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मनसरा’ निर्माण टिम अहिले तीव्र प्रचार–प्रसारमा छ । यो फिल्मको निर्माण टिमले अन्य फिल्मको भन्दा केही फरक ढंगले प्रचारमा लागेको हो । फिल्मको निर्माण टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपाल पुगेको छ । पूर्वी नेपालको बिर्तामोडबाट प्रारम्भ भएको कविता कन्सर्ट इटहरी पुगेर सकिने छ । बुधवार बिर्तामोडको क्युएफएक्स हलमा फिल्मको निर्माण टिमले कविता कन्सर्ट आयोजना गरेको थियो । कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा–दर्जन भन्दा बढी कविता सुनाएका थिए । कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नो ...