गीत झैँ बुझ्न नसकिने केकीको ‘बोक्सीको घर’

KalakarmiKalakarmiSourceApr 25, 20241 min read
गीत झैँ बुझ्न नसकिने केकीको ‘बोक्सीको घर’
काठमाडौं– अभिनेत्री केकी अधिकारीको महत्वकांक्षी फिल्म ‘बोक्सीको घर’ भोलि वैशाख १४ गते शुक्रवारदेखि देशका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । फिल्मलाई क्यूएफएक्स लगायत अधिकांश सिनेमाहरुले अत्यधिक शो दिएका छन् । फिल्म सार्वजनिक प्रदर्शनमा आउनुअघि नै फिल्मको गीत ‘ बुझिन मैले…’ अत्यन्त लोकप्रिय भैसकेको छ । यसैबीच ‘बोक्सीको घर’ ले बुधवार साँझ काठमाडौंमा गरिएको ग्राण्ड शोमा उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश परिचित अनुहारहरु उपस्थित भएका थिए । फिल्मको प्रदर्शन सकिनासाथ सबैले अभिनेत्री केकी अधिकारी, निर्देशक सुलक्षण भारती तथा बाल कलाकार सुपला सापकोटाको प्रशंसा गरेर थाकेनन् । अधिकांश कलाकारले ...