केकी अधिकारीको ‘बोक्सीको घर’लाई प्रिमियरमा प्रशंसा

Ramailo ChaRamailo ChaSourceApr 25, 20241 min read
केकी अधिकारीको ‘बोक्सीको घर’लाई प्रिमियरमा प्रशंसा
केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’को बुधबार प्रिमियर शो आयोजना गरियो । सुलक्षण भारतीको डेव्यु निर्देशकिय फिल्मलाई प्रिमियरमा प्रशंसा मिल्यो । अभिनेता तथा निर्मात्री अधिकारी प्रिमियरको प्रतिक्रियाबाट उत्साहित छिन् । प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘बोक्सीको घर’को कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरिन् । उनले फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु […]