रंगखबर, काठमाडौँ: भोलिबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को प्रिमियर सम्मपन्न भएको छ। बिहिबार साझ कलाकार र पत्रकारहरुको बाक्लो उपस्थितिमा निर्माण टिमले फिल्मको भव्य प्रिमियर सम्पन्न गरेको हो। केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण तथा सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मले महिलालाई कसरी बोक्सीको आरोप कसरी यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । सिनेमाको […]
प्रिमियरमा ‘बोक्सीको घर’लाई तारिफ


