‘घरज्वाइँ’को फष्टलुक पोष्टर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceApr 24, 20241 min read
‘घरज्वाइँ’को फष्टलुक पोष्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘घरज्वाइँ’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित चलचित्र ‘घरज्वाइँ’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । निर्माण युनिटले चलचित्रको फरक-फरक दुई पोष्टर फष्टलुक्सको रूपमा सार्वजनिक गरेको छ । सार्वजनिक फष्टलुक्स मध्ये एक पोष्टरमा दयाहाङ र मिरुनालाई बोराको भारी बोकिरहेको देख्न सकिन्छ । अर्को पोष्टरमा चलचित्रका […]