बिक्री हुँदै ‘फर्की फर्की’को विदेश राइट्स

eHimalaya TimeseHimalaya TimesSourceApr 24, 20241 min read
बिक्री हुँदै ‘फर्की फर्की’को विदेश राइट्स
काठमाडौं । चलचित्र ‘फर्की फर्की’को विदेश अधिकार बिक्री भइरहेको छ । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भएको हो । चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्रको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले लिएको छ । नेपाली चलचित्रका लागि सर्वाधिक राम्रो मानिएको […]