ट्रेलर रिलिजपछि ‘फर्की फर्की’को विदेशमा माग बढ्यो

Ramailo ChaRamailo ChaSourceApr 24, 20241 min read
ट्रेलर रिलिजपछि ‘फर्की फर्की’को विदेशमा माग बढ्यो
निर्माता रोहित अधिकारीका अनुसार फिल्म ‘फर्की फर्की’को ओभरसिज राइट्स धमाधम विक्री भैरहेको छ । अनमोल केसी स्टारर फिल्मको पोस्टर र टिजर रिलिज भएसँगै विदेशबाट फिल्मको उच्च माग भैरहेको निर्माता अधिकारीको भनाई छ । फिल्म ‘फर्की फर्की’लाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन […]