‘घरज्वाइँ’को फस्टलुक पोस्टर रिलिज

Ranga KhabarRanga KhabarSourceApr 24, 20241 min read
‘घरज्वाइँ’को फस्टलुक पोस्टर रिलिज
रंगखबर, काठमाडौँ: मगर संस्कृतिमा आधारित फिल्म  ‘घरज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले प्रचार स्वरुप फिल्मको दुई भिन्न भिन्नै पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक एक पोस्टरमा दयाहाङ र मिरुनालाई बोराको भारी बोकिरहेको दुख्न सकिन्छ । अर्को पोस्टरमा फिल्मका प्राय कलाकारले स्थान पाएका छन् । असार २८ गतेलाई रिलिज मिति तय अरेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन […]