विवाह गर्दै अभिनेत्री केसी

KalakarmiKalakarmiSourceApr 24, 20241 min read
विवाह गर्दै अभिनेत्री केसी
काठमाडौं– अभिनेत्री मञ्जिता केसी विवाह वन्धनमा बाँधिने भएकी छिन् । म्युजिक भिडियो, सर्ट फिल्म, टेलिश्रृंखला तथा फिल्ममा अभिनय गरिसकेकी यी अभिनेत्रीले केही दिनअघि मात्र प्रकाश केसीसंग इन्गेज्मेन्ट गरेकी छिन् । ‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गर्ने यी अभिनेत्रीले लोक, आधुनिक, पप, पञ्जेबाजा आदि गरि पाँच सय भन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने थुप्रै श्रृंखलाहरुमार्फत दर्शकमाझ आफ्नो बेग्लै पहिचान बनाएकी छिन् । केही दिनअघि धुमधामका साथ इन्गेज्मेन्ट गरेकी अभिनेत्री केसी तथा प्रकाश केसी आगामी असार २८ गते शुक्रवार वैवाहिक बन्धनमा बाँधिदैछन् । काठमाडौं, रानीबारीका केसीसंग मञ्जिताको परम्परागत विवाह हुन ...