काठमाडौं– अभिनेता सौगात मल्ल नयाँ नयाँ फिल्ममा व्यस्त भएका छन् । अभिनेता मल्ल अभिनेत्री सृष्टि श्रेष्ठसंग पुनः एक पटक जोडिको रुपमा प्रस्तुत हुन लागेका छन् ।
अभिनेता मल्लको मुख्य भूमिका रहने नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ को छायांकनमा प्रारम्भ भएको छ ।
मंगलवार लमजुङको भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट तथा क्ल्याप पूजा गर्दै फिल्मको छायांकन प्रारम्भ भएको छ । फिल्मको पहिलो शट नै अभिनेता मल्लले दिएका थिए । एक महिनामा यो फिल्मको छायांकन पूरा गर्ने तयारी छ ।
यो फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जे सुकै गर्ने एक जना पात्रको कथामा ...
‘छड्के’ निर्देशकको नयाँ फिल्ममा सौगात


