‘एक्टर’को शुभ साइत, दिव्या भन्छिन्, ‘प्रदीप मलाई मन पर्छ’

Thulo PardaThulo PardaSourceApr 23, 20241 min read
‘एक्टर’को शुभ साइत, दिव्या भन्छिन्, ‘प्रदीप मलाई मन पर्छ’
काठमाडौं। नेपाली चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ। मङ्गलवार बिहान ललितपुरको कार्य विनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै यसको शुभ साइत गरिएको हो। मुहूर्त कार्यक्रममा मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव लगायत उपस्थित भए। वैशाखको अन्तिम साताबाट छायाङ्कनमा जाने यस चलचित्रको मुख्य भूमिकामा अभिनेता राजबल्लभ कोइराला र सलोन बस्नेतको […]