बेशिसहर। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहूर्त गरिएको छ। मङ्गलवार लमजुङको भुजुङ गाउँमा निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल, लक्ष्मी गिरीलगायतको उपस्थितिमा मुहूर्त गरिएको हो। शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ। शुभ मुहूर्तमा निर्माता लामिछानेले सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक नकारात्मक […]
लमजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहूर्त, छायाङ्कन सुरु


