‘एक्टर’को शुभ मुर्हत सम्पन्न

Ranga KhabarRanga KhabarSourceApr 23, 20241 min read
‘एक्टर’को शुभ मुर्हत सम्पन्न
रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर’को शुभ मुर्हत गरिएको छ। मङ्गलबार निर्माण टिमले ललितपुरको कर्यविनायक मन्दिरमा पुजा आजा तथा ग्रह शान्ति गर्दै फिल्मको शुभ मुर्हत गरेको हो। मुर्हत तथा ग्रहशान्ति पुजामा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा र नव अभिनेत्री दिव्या रायमाझीका साथै फिल्मका अन्य टिमहरु उपस्थित थिए। राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ […]