काठमाडौं । सुरज श्रेष्ठको स्वरमा रहेको गीत ‘बेनी बजारमा’ श्रोता/दर्शकमाझ आएको छ । दीपक शर्माको रचना र संगीत रहेको गीतको भिडियो शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कुमार केसीको निर्देशन रहेको गीतको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको प्रमुख अभिनय छ । गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको […]


