‘फर्की फर्की’का निर्देशक गुरुङ भन्छन्, ‘चलचित्र कपी गरिएको हल्ला सत्य होइन’

Thulo PardaThulo PardaSourceApr 22, 20241 min read
‘फर्की फर्की’का निर्देशक गुरुङ भन्छन्, ‘चलचित्र कपी गरिएको हल्ला सत्य होइन’
काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङले अङ्ग्रेजी चलचित्र ‘ग्राउन्डहग डे’बाट ‘फर्की फर्की’ कपी गरिएको हल्लाको खण्डन गरेका छन्। उनले चलचित्र कपी गरिएको भनेर बाहिर आइरहेको कुरा सत्य नरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, “नेपालको लागि यो निकै नयाँ अवधारणा हो। […]