जानकी मन्दिरमा पल र पूजाको ‘रावायण’ मूर्हत

Ramailo ChaRamailo ChaSourceApr 22, 20241 min read
जानकी मन्दिरमा पल र पूजाको ‘रावायण’ मूर्हत
नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भुमिका रहने फिल्म ‘रावायण’को छायांकन सुरु गरिएको छ ।जनकपुरस्थित जानकी मन्दिरबाट सोमबार बिहान पूजाआजा गर्दै फिल्मको छायांकन थालिएको हो । मुर्हतमा कालाकार, निर्देशक र प्राविधिक उपस्थित थिए । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्ममा […]