निर्माता र प्रदर्शकलाई बराबर शेयर

Ranga NepalRanga NepalSourceDec 2, 20231 min read
निर्माता र प्रदर्शकलाई बराबर शेयर
काठमाडौं। चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी शेयर पाउने भएका छन् । यही मंसिर ७ गते निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घबिच शेयरको विषयमा सहमति भएको थियो । निर्माताले वर्षौँदेखि उठाइरहेका शेयर बाँडफाँटको मुद्दा नौलो होइन । चलचित्र निर्माता र चलचित्र […]