अनमोल केसीको ‘फर्की फर्की’ ट्रेलरले बनायो नयाँ रेकर्ड

Ramailo ChaRamailo ChaSourceApr 22, 20241 min read
अनमोल केसीको ‘फर्की फर्की’ ट्रेलरले बनायो नयाँ रेकर्ड
युवा स्टार अनमोल केसी अभिनित फिल्म ’फर्की फर्की’ को ट्रेलरलाई युटुवमा उत्साहप्रद दर्शकको संख्या मिलेको छ । एक दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २० लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ । ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक […]