काठमाडौं : आसुसेन फिल्मस्को निर्माणाधीन सिनेमा ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस सिनेमामा भित्राइएको हो। सिनेमाका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए । “अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने सिनेमाको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’को …
सन्तोषको ‘बलिदान’मा दिव्य देव अनुबन्धित Read More »
The post सन्तोषको ‘बलिदान’मा दिव्य देव अनुबन्धित first appeared on Sur Cinema.


