ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल उत्कृष्ट

Thulo PardaThulo PardaSourceApr 21, 20241 min read
ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल उत्कृष्ट
काठमाडौँ। शनिवार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट घोषित भएको छ । निर्देशक भने ‘दिमाग खराब’का निश्चल बस्नेत सर्वोत्कृष्ट बने। यस्तै, ‘दिमाग खराब’की अभिनेत्री स्वस्तिमा खड्का सर्वोत्कृष्ट बनिन् भने ‘नाङ्गो गाउँ’का अभिनेता दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए। ‘सतीदेवी’ले पटकथाको अवार्ड पनि जित्यो भने अभिनेत्री मलिका महतले यही चलचित्रबाट […]