काठमाडौं– मोडल तथा कलाकार कुसुम शर्मा फिल्ममा अभिनय गर्ने खबर आएको केही दिनपछि नै उनी छायांकनमै व्यस्त हुन थालिसकेकी छिन् ।
मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्म ‘वर एण्ड बधू’ कुसुमको डेब्यू फिल्म हो भन्दा फरक पर्दैन ।
यद्यपि, फिल्ममा कुसुमको भूमिका के हुन्छ ? भन्ने बारेमा न कुसुमले केहि बोलेकी छिन् न त निर्माण पक्षले नै यसबारेमा कुनै जानकारी दिएको छ ।
तर , अहिले उक्त फिल्मको यूनिटबाट कुसुमको एउटा लुक्स बाहिरिएको छ, जसमा कुसुमलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।
‘वर एण्ड बधु’ मा कुसुम शर्मा ।
कुसुमलाई झट्ट हेर्दा उनलाई ...
‘वर एण्ड बधु’ मा पनि कुसुमको भूमिका ‘सकम्बरी’ कै ?


