कृष्णको गीत ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’

Thulo PardaThulo PardaSourceApr 21, 20241 min read
कृष्णको गीत ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’
काठमाडौं। गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन्। यस गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन्। प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ। वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए। “हप्तैपिच्छे नयाँ गीत बजारमा ल्याउन […]