‘खजुरे ब्रो’को नयाँ गीत ‘मनिमनि’ रिलिज

Ramailo ChaRamailo ChaSourceApr 21, 20241 min read
‘खजुरे ब्रो’को नयाँ गीत ‘मनिमनि’ रिलिज
फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ । ‘मनि मनि’ बोलको र्याप गीतमा र्‍यापर कुशल पोखरेलको स्वर छ । गीत : गीतमा शब्द पनि गीतमा कुशलकै रहेको छ भने संगीत केपासको रहेको छ । गीतमा पैसाको बयान गरिएको छ । फिल्म ’खजुरे ब्रो’ को प्रोमोसनका लागी यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए […]