अन्तर्राष्ट्रिय उपाधि ‘मिस सुप्रानेसनल’ नेपाल भित्र्याउन चाहन्छु: डा. आयुष्नोभा

Thulo PardaThulo PardaSourceApr 21, 20241 min read
अन्तर्राष्ट्रिय उपाधि ‘मिस सुप्रानेसनल’ नेपाल भित्र्याउन चाहन्छु: डा. आयुष्नोभा
काठमाडौं। पछिल्लो समय सौन्दर्य प्रतियोगितामा फेसन बाहेकका विभिन्न क्षेत्रका व्यक्तिको पनि आकर्षण बढ्दो छ। चिकित्सक आयुष्नोभा ढुङ्गाना पनि ती व्यक्ति हुन् जसले चिकित्सा क्षेत्रबाट सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेशनल’मा सहभागिता जनाएकी छन्। उनी पेसाले डाक्टर हुन्। कहिले काहीँ मोडलिङ पनि गर्छिन्। कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुङ्गाना बंगलादेशबाट एमबिबिएस गरेकी छन्। संयुक्त […]