चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का मनोनयन सार्वजनिक

Ranga KhabarRanga KhabarSourceApr 21, 20241 min read
चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का मनोनयन सार्वजनिक
रंगखबर, काठमाडौँ: चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो […]