दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर

The Cinema TimesThe Cinema TimesSourceApr 21, 20241 min read
दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर
द सिनेमा टाइम्स, काठमाडौं।अनमोल केसी स्टारर ‘फर्की फर्की‘को पहिलो ट्रेलरले यूट्यूबमा लोभलाग्दो भ्यूज पाएको छ। रिलिज भएको २४ घण्टा नपुग्दै एक मिलियनको भ्यूज पाएको ट्रेलर अब दुई मिलियन भ्यूजको निकट पुगेको छ। धेरैपछि यूट्यूबमा कुनै पनि नेपाली सिनेमाको ट्रेलरलाई लिएर यो किसिमको उत्साह देखिएको हो। सुयोग गुरुङ निर्देशित सिनेमा जेठ १० मा रिलिज हुँदैछ। यो […]