The post ‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति appeared first on Celebrity Nepal.
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ। शब्द पनि गीतमा कुशलकै रहेको छ। गीतमा संगीत भने केपासको रहेको छ। गीतमा पैसाको बयान गरिएको छ। बलिउडमा प्रोमोसनका […]
The post ‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति appeared first on Celebrity Nepal.