तारिफ बटुल्दै ‘मनसरा’ ट्रेलर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव

The Cinema TimesThe Cinema TimesSourceApr 20, 20241 min read
तारिफ बटुल्दै ‘मनसरा’ ट्रेलर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव
काठमाडौं । कलाकार दीपकराज गिरी सिनेमा ‘मनसरा’को ट्रेलरलाई लिएर लेख्छन्– उपेन्द्र सुब्बाजीको कथा भन्ने शैली मौलिक छ ।विविधता बोकेका सिनेमा आजको आवश्यकता हो । जय नेपाली सिनेमा ! शुभकामना सबै टिमलाई !! कथा भन्ने शैली मौलिक छ भन्नुको अर्थ सिनेमाको मौलिक छ भन्ने हो । नेपाली सिनेमा उद्योगमा सधैँ हुने गरेको टिप्पणी हो– नेपाली पनझल्किने […]