पोखरा- गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म प्रमोसनका लागि फिल्म युनिट पोखरा आएको छ। युनिटले शनिबार पत्रकारसँग साक्षात्कार गर्यो भने पोखरा थियटरमा उपेन्द्र सुब्बा कवितामा सुनिए। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले समाजमा भएका […]


