‘बोक्सी हराएको सूचना’

Thulo PardaThulo PardaSourceApr 20, 20241 min read
‘बोक्सी हराएको सूचना’
काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रचारको नयाँ शैली अपनाएको छ। रिलिज मिति नजिक रहँदा चलचित्र हलहरूमा बोक्सी हराएको सूचना’ राखिएको छ। हलको टिकट काउन्टर छेउमै डिजिटल स्क्रिनमा अभिनेत्री केकी अधिकारीको बोक्सी लुकमा ब्ल्याक एन्ड ह्वाइट फोटो राखिएको छ। सो स्क्रिनमा लेखिएको छ, “सावधान! बोक्सी हराएको सूचना। भेटिएका खबर गर्दिनु होला।” प्रचारको […]