काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का भर्खरै फिल्म ‘बेहुली फर्म मेघौली’ को सूटिङ सकेर काठमाडौं फर्केकी छिन् ।
यो फिल्म स्वस्तिमाका लागि अति नै महत्वपूर्ण रहेको छ, किनभने स्वस्तिमाले यो फिल्मबाट निर्मात्रीको रुपमा पनि आफ्नो परिचियको शुरुवात गरेकी छिन् ।
यसैबीच स्वास्तिमाले शूटिंङको क्रममा हुने महिनावारीलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा कुराकानी गरेकी छिन् ।
महिनावारीको बारेमा बोल्दै स्वस्तिमाले भनेकी छिन् – ‘महिनावरी भनेको सामान्य कुरा हो । यसको बारेमा आफूलाई परेको गाह्रो अथवा केहि आवश्यक पर्यो भने यसलाई सहज रुपमा भन्नु पर्छ । सुटिङको क्रममा रहेका फिल्म यूनिटले पनि ...
‘हरेक महिला कालकारका लागि प्रोडक्सन हाउसले सेनेटरी प्याडको व्यवस्थापन गर्नु आवश्यक छ’ : स्वस्तिमा खड्का, अभिनेत्री


