अनमोलको फिल्मसँग भिड्ने पुजार सार्कीको गीत कस्तो ?

News FilmyNews FilmySourceApr 20, 20241 min read
अनमोलको फिल्मसँग भिड्ने पुजार सार्कीको गीत कस्तो ?
प्रकाश सपूत र हर्कको सहरामा निक्लियो यस्तो काठमाण्डौँ । आगामी जेठ १० गते  फिल्म हलमा एक स्टार भर्सेज ३ स्टारको महाभिडन्त हुँदैछ । एक स्टार अनमोल केसी र  तीन स्टार भनेका आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह हुन । जेठको महिना उसैत गर्मी अनि गरमगर्माहठ यी दुई फिल्मका भिडन्त त्यतिकै रोचक पनि बनिरहेको छ …