काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने भएको छ। शुक्रवार पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा भएको हो। सरोज पौडेलले निर्देशन गर्ने यो चलचित्रलाई महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। यसको कथा भने निर्देशक पौडेलको नै हो। चलचित्रलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। मोसन पोस्टरमा […]
गन्धर्वको कथामा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने


