आशिष राईको ‘सोल्टिनी’ सार्वजनिक (भिडियो)

Ramailo ChaRamailo ChaSourceApr 19, 20241 min read
आशिष राईको ‘सोल्टिनी’ सार्वजनिक (भिडियो)
गायक आशिष राईको नयाँ गीत ’सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत आशिष आफैंले सृजना गरेका हुन् । उनलाई स्वरमा गायिका सुनिता थेगिमले साथ दिएकी छन् । भिडियो : गीतमा मनोज थापामगरको संगीत संयोजन रहेको छ । प्रविन हाडिखामले निर्देशन गरेको म्युजिक भिडियोमा आशिष राई र सोनु चाम्लिङ राई फिचर्ड […]