अशोक दर्जीको कथामा फिल्म बनाउँदै टंक बुढाथोकी

Ramailo ChaRamailo ChaSourceApr 19, 20241 min read
अशोक दर्जीको कथामा फिल्म बनाउँदै टंक बुढाथोकी
गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन् । बाल गायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै फिल्म निर्माण गर्न लागिएको हो । फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ मा अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावलाई प्रस्तुत गरिनेछ । बिहीबार […]