The post ‘फर्की फर्की’को ट्रेलर रिलिज, appeared first on Celebrity Nepal.
अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ। ‘टाइम ट्राभल’ अर्थात एउटा समयबाट अर्को समयमा जानसक्ने पात्रका रुपमा अनमोललाईदेखाइएको छ। यही क्षमताका कारण हुने परिस्थितिको कथा सिनेमाले पेस गर्ने बुझ्न सकिन्छ। सुयोग गुरुङ […]
The post ‘फर्की फर्की’को ट्रेलर रिलिज, appeared first on Celebrity Nepal.


