‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceApr 18, 20241 min read
‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएकोे छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रभित्रका महत्वपूर्ण दृश्यलाई समावेश गरिएको छ । ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङबीचको प्रेम र उतारचढाव पनि देख्न सकिन्छ । तीन मिनेट २६ सेकेण्ड लामो ट्रेलर हेर्दा अभिनेता अनमोललाई यसअघिका चलचित्रमा […]